काठमाडौं –गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको 9N-ALS दर्ता चिन्ह भएको H-125 ( AS 350 B3e ) हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको प्रति अल्टिच्युट एयरले समवेदना प्रकट गरेको छ । हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिला भने जिवितै भेटिएकी थिईन् । जीवितै भेटिएकी डोल्मा आनीलाई…