पर्सा–वीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा जिल्लाको निर्मलवस्ती ८ घर भई काठमाडौ जिल्लाको काठमाडौं महानगरपालिका १३ कालीमाटी बस्ने २७ बर्षिय सोमबहादुर श्रेष्ठ र २७ बर्षिय कृष्ण मगर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपालको गुल्म हेक्वा नं. १४ वीरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ…