काठमाण्डु- उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ। नेटोका महासचिव मार्क रुटले चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री र ब्राजिलका राष्ट्रपतिलाई संकेत गर्दै रुससँग व्यापार महँगो पर्न चेतावनी दिएका हुन् । रुटले अमेरिकी सिनेटरहरूसँग भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यी तीनै देशहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई…