विद्याजीले कुनै छलफल गर्नुभएको छैन, नेतृत्व दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको राजनीतिमा सक्रिय हुन कुनै छलफल नगरेको खुलासा गरेका छन् । पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको छैन । ठानेको छैन । पार्टी काम छाडेर उहाँ…