काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाए पनि पछिल्लो समय बरालिएको बताएका छन् । बिहीबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको बताएका हुन् । उनले भने, ‘२ पार्टी मिलेर…