काठमाडौं – समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विरोध प्रदर्शन गर्ने आशंकामा उनलाई सप्तरीबाट पक्राउ गरिएको हो । महनागरीय प्रहरी वृत कमलपोखरीले नेतृ साहलाई पक्राउ गर्न निर्देशन दिए अनुसार नै उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाँईले बताए । अभद्र व्यवहार गरेको आरोपमाउनी विरुद्ध…