बाल विकास शिक्षक समिति कैलालीको अध्यक्षमा तिमिल्सैना

लम्की–नेपाल बाल विकास शिक्षक समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन भएकी छन्। यस अघि अध्यक्ष रहेका लक्ष्मी भट्ट प्रदेश नम्बर ७ को अध्यक्ष बनेपछि रिक्त रहेको उक्त पदमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा कार्यरत बाल विकास शिक्षिका निर्मला तिमिल्सैना अध्यक्ष चयन भएकी हुन्। यस अघि जिल्ला उपाध्यक्षमा रहेका…