राष्ट्रपति सी–प्रधानमन्त्री ओली भेट : चीनलाई टुक्राउन लागि परेका शक्तिहरुको अस्तित्व नै समाप्त पार्छौं

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई टुक्राउन लागिपरेका शक्तिहरुको अस्तित्व नै समाप्त पार्ने चेतावनी दिएका छन् । दुई दिने नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट वार्ताका क्रममा आइतबार सीले चीनलाई विभाजन गर्न लागि परेका विदेशी शक्तिहरुलाई चिनियाँ नागरिकले पराजित गर्ने बताएका हुन् । भेटमा प्रधानमन्त्री ओलीले नेपाल चीनको एक राष्ट्र नीतिप्रति…