काठमाडौं– नेपालको पश्चिमी भुभागका लगातारको वर्षाका कारण महाकाली नदीको बहाव बढ्दै गएका बेला भारतले धौलीगंगा बाँधको ढोका खोल्ने तयारी गरेको छ। महाकालीमा बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको आवागमन बन्द गरिएका बेला भारतले बाँध सफाइका नाममा नाममा ढोका खोल्ने भएको हो। भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगंगामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सरसफाइका…