काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नागरिक उड्ययन प्राधिकरणमा वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । संसदको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको बेला सरकारले आयोग गठन गरेको छ । समितिले गठन गरेको उपसमितिले बहालवाला मन्त्री रविन्द्र अधिकारी र दुई पूर्वमन्त्री तथा केही कर्मचारीलाई…