३६ लाख घुससहित इन्जिनियर ठाकुर पक्राउ

रुपन्देही - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख घुससहित आइतबार पक्राउ गरेको छ । आयोगले इन्जिनियर ठाकुरलाई ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मे्लि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिए। नगद १२ लाख पचास हजार र …