गृहमन्त्रालयद्धारा ३२ सीडिओको सरुवा ,काठमाडौंको जिम्मेवारी आचार्यलाई

काठमाडौं – सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार सीडीओहरूको सरुवा गरेको हो । मन्त्रालयले काठमांडौका सीडिओ केदारप्रसाद शर्माको लाई समेत सरुवा गरेको छ । उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ । हाल मोरङमा कार्यरत सीडीओ रामप्रसाद आचार्यलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ । सरुवा हुनेमा उपसचिव मुनका न्यौपाने ओखलढुंगा,लक्ष्मीप्रसाद…