डा .केसीका जायज माग पुरा गर्न पूर्वराष्ट्रपति यादवको सरकारलाई ध्यानाकर्षण

काठमाडौं -पूर्वराष्ट्रपति डा. रामवरण यादवले वरिष्ठ चिकित्सक गोविन्द केसीको मागलाई वार्तामार्फत् छिटो समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। पूर्व राष्ट्रपति यादवले वरिष्ठ चिकित्सक केसीको माग तत्काल समाधान भए त्यो जनताको हितमा हुने र उहाँको जीवनको पनि रक्षा हुने स्पष्ट पारे। सोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनले संचारकर्मीमाझ नागरिकको जीउ, धनको…