विधुत प्राधिकरण नाफामा गएपछि भत्ता बाँड्न कुलमानमाथि कर्मचारी सङगठनको दवाव

काठमाडौं -  नेपाल विद्युत प्रधिकरण नाफामा गएपछि कर्मचारी संसङगठनहरुले भत्ता दिनुपर्ने माग गरेका छन् । निरन्तर घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३ र ७४बाट मात्र मुनाफामा गएको हो । कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएको वर्षमै उनले प्राधिकरणलाई सञ्चालन मुनाफामा लगेका थिए । दैनिक १९ घण्टासम्म भएको लोडसेडिङलाई पूर्ण रुपमा हटाएपछि प्राधिकरण भर्खरै तंग्रिने स्थितिमा…