गुण्डा नाइकेका सहयोगी सत्यमान प्रहरीको नियन्त्रणमा 

काठमाडौं– काडमाडौं प्रहरीले अर्का गुण्डा नाइकेलाई पक्राउ गरेको छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी रहेका सत्यमान लामा पक्राउ परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहिबार लामालाई काठमाडौंबाट पक्राउ गरेको हो । लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा…