अन्तरिक्षमा सैनिक दौड सुरु

एजेन्सी – अन्तरिक्षमा सैनिक दौड सुरु भएको छ । अमेरिकाले गत हप्ता मात्रै नयाँ अन्तरिक्ष विमानको सफल परीक्षण गरेसँगै यसलाई विज्ञहरुले अन्तरिक्षमा सैनिकीकरणको सुरुवातका रुपमा लिएका छन् । गत हप्ता अमेरिकी एयरफोर्सको एक्स–३७बी स्पेस प्लेनले कीर्तिमानी परीक्षण उडान सफलतापूर्वक गरेपछि सैन्य क्षेत्रका विश्लेषकहरुले यसलाई अन्तरिक्षमा सैनिकीकरणको सुरुवातका रुपमा लिएका हुन् । विश्वकै एकमात्र पुनप्र्रयोग गर्नसकिने…