काठमाण्डु - जेनजी प्रर्दशनबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि अर्थ मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयले जेनजी प्रर्दशनबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२ गठन गरेको छ। मन्त्रालयले समितिको अध्यक्ष अर्थमन्त्री रहने गरी सहरी विकास मन्त्रालयमातहतमा राखेर समिति गठन गरेको हो। भदौ २३ र २४ गते…