समाचार
विमानस्थलबाट भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक इटालियन नागरिक भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँसहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार पक्राउ गरेको प्रहरीले

केवल व्यवसायीले बुझाए ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र

काठमाण्डु- नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई आफूहरुको माग सम्बोधन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । बिजुलीको पोल प्रयोगसम्बन्धमा देखिएको समस्या सम्बोधन गर्न माग गर्दै महासंघको टोलीले

कञ्चनपुरमा १४ वर्षीया बालिकाले बच्चा जन्माइन्, घटना लुकाउन बुहारीको बच्चा बनाइयो

काठमाण्डु- कञ्चनपुरमा १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । बेलौरी नगरपालिका-८ को कलकत्तामा ३ माघमा बालिकाले बच्चा जन्माएकी हुन् । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले ती १४ वर्षीया बालिकाले शिशुलाई

मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर

काठमाण्डु- मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै साेमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित भएको छ । लगातारको हिमपातले मुगुको

प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। सचिवालयका अनुसार अहिले प्रधानमन्त्री र मुख्यमन्त्रीबीच छलफल चलिरहेको छ। दुवैबीच समसामयिक राजनीतिक विषयमा