काठमाण्डु - रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्युप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख प्रकट गरेको छ । शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै रास्वपाले घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको बताएको छ। पार्टीले एक विज्ञप्त जारी गर्दै घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न बताएको छ। कानुनी…