काठमाण्डु – राजधानी काठमाण्डुका विभिन्न स्थानमा दिउँसोको समयमा घर फोरेर चोरी गर्ने कार्यमा संलग्न कुख्यात व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डुका घरहरूमा कोही नभएको मौका पारी नगद तथा सुनचाँदीका गरगहना चोरी भएको उजुरीका आधारमा खोजतलास गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीमाथि नै आक्रमणको प्रयास माघ २१ गते राति…