संघीय संसद भवनबाट : राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (हेर्नुहोस् लाइभ)

काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५-७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा -प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गरेकी छन् । राष्ट्रपति भण्डारीबाट वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज अपराह्न प्रस्तुत गरेकी हुन् । तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते वर्तमान सरकार…