पशुपति आर्यघाटका कामदार आन्दोलनमा

काठमाडौं – पशुपति आर्यघाटका कामदार आन्दोलनमा उत्रिएका छन् । पशुपति आर्यघाटका कामदारहरूले आफूहरूको माग पूरा नभए अनिश्चितकालसम्मका लागि पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द गर्ने चेतावनी दिएका छन् । एउटा शव जलाएवापत कामदारले १ हजार २ सय पाउने गरेको पैसा बढाएर दुई हजार नपुर्याएसम्म आजै (बुधबार) देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्ने काम…