काठमाडौं – पूर्वडिआईजी रमश खरेलले वीरगञ्जका काशीनाथ तिवारी हत्यामा पूर्वमन्त्री प्रभु शाहको हात रहेको खुलासा गरेका छन् । एक टेलिभिजनसँग कुरा गर्दै खरेलले आफूलाई अनुसन्धान अधिकृतले तत्कालिन मन्त्री शाहको पनि हात रहेको बताएको खुलासा गरेका हुन् । उनले वीरगञ्जको यो घटना कल्पनै गर्न नसक्ने साथै उक्त घटना साउथ इन्डियन फिल्ममा मात्र देख्न सकिने बताए ।…