पत्रकार पुडाशैनी प्रकरणमा हाम्रो नाम जोडेर अनर्गल प्रचार गरियो : रेणु दाहाल

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर एवम् प्रचण्ड पुत्री रेणु दाहालले पत्रकार शालिकराम पुडासैनी आत्महत्या र रवि लामिछाने पक्राउ प्रकरणमा आफ्नो नाम जोडेर अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएकी छिन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर दाहालले प्रहरीले अनुसन्धान गरिरहेको विषयमा सामाजिक सञ्जालमा अतिरञ्जित तरिकाले भ्रम फैलाइएको भन्दै आपत्ति जनाएकी हुन् । मेयर दाहालद्वारा हस्ताक्षरित…