काठमाडौँ - नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो। एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने…