काठमाडौं - एसिया प्रशान्त शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका विशिष्ट पाहुनाका कारण काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । सम्मेलनमा सहभागी हुन म्यानमारकी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइसकेका छन् भने अन्य देशका विशिष्ट पाहुना आउने क्रम पनि शुरु भएको छ । विशिष्ट व्यक्तिको सवारीका कारण काठमाडौंका केही ठाउँमा…