काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँ लगिएको छ। छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना बसेका निर्मलाका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याउन लागिएको हो आइतबार बिहान बेहोस बनाएर उनलाई काठमाडौं ल्याउन लागिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले जानकारी दिइन्।…