काठमाण्डु - जनकपुरधाम उपमहानगरपालिका रहेको धनुषा–३को चुनाव रोचक मोडमा छ ।त्यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच त्रिपक्षीय चुनावी भिडन्त हुने देखिएको छ । निर्वाचनमा अन्य दल र स्वतन्त्र उम्मेदवार भएपनि प्रतिस्पर्धा तीन दलबीच नै हुने आंकलन छ । कांग्रेसका पूर्वउपसभापति रहेका बिमलेन्द्र निधि, एमालेकी जुली महतो र रास्वपाका प्रवक्ता मनिष झा…