चितवन अदालतको आदेशविरुद्ध रवि लामिछाने पुगे उच्च अदालत

काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत हेटौँडा इजलाशमा निवेदन दर्ता गराएका छन् । गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भन्दै उनले उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका हुन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनीलाई ५…