डेंगुको परीक्षणका लागि किटको अभाव हुन्न दिन्नौं : रेणु दाहाल  

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले डेंगुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने बताएकी छन् । भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावले डेंगुको परीक्षण रोकिएको समाचार सार्वजनिक भएपछि दाहालको यस्तो भनाई आएको हो ।  महानगरप्रमुख दाहालले डेंगु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताईन् । भरतपुर अस्पतालले किटको अभाव भएको…