काठमाडौं – भोलि अर्थात सोमबार नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरीले गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने जनाएको छ । सोमबार ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको जनाउँदै चक्रपथभित्र सवारी यातायात सुचारु गर्ने तर पशुपतिनाथमा दर्शनार्थीका चाप अत्याधिक भएमा आवागमन निषेध गर्ने प्रहरीले जनाएको छ । मालबाहक सवारी साधनहरू,…