काठमाडौं – मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएका ३६ वर्षीय दीपक तामाङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बिशंखुपाखर गाउँपालिका–१ घर भई काठमाडौं बौद्ध महांकाल बस्ने १९ वर्षीय मनोज लामा रहेका छन् । गत असार ३१ गते राति सवा ११ बजे सुकेधारास्थित एक हार्डवयर पसल अगाडि टाउकामा चोट…