बुटवल - मालपोत कार्यालय बुटवलका दुई जना कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे रहेको प्रहरीले जनाएको छ । उनीहरुले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरेका थिए । घुस रकम माग गरेको सूचना एवं उजुरीको…