काठमाण्डौ– नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवामा भारी मात्रामा सुविधा थप गरेको छ । टेलिकमले साउन १ गतेवाट लागु हुने गरी कलर आईडी, आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने सेवामा शुल्क नलाग्ने जनाएको छ । त्यसैगरी…