व्यवस्थापनसँगको मिलेमतोमा कर्मचारीको रजाइँ, आौद्योगिक क्षेत्रमा कर्मचारी विवाद

 काठमाडौं - राजनीतिक आड लिने र व्यवस्थापनसँगको मिलेमतोमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कर्मचारी संघको नेतृत्व गर्दै आएकी प्रमोदा राई विवादमा तानिएकी छन्। २०५४ सालदेखि निरन्तर संघको नेतृत्वमा रहेकी राई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको व्यवस्थापनलाई कर्मचारी संघ तथा राजनीतिक आडमा दबाब दिँदै आफू अनुकूलको लाभ लिन सफल हुँदै आएकी छन्। राईले कर्मचारी संघका तर्फबाट लिमिटेड सञ्चालक…