काठमाडौं– सरकारले विद्युत नियमन आयोगका पदाधिकारी सिफारिसका लागि समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले मन्त्रालयका सचिव डाक्टर संजय शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन्। सदस्यमा विद्युत विज्ञ डा. मेघबहादुर विश्वकर्मा र सदस्य सचिवमा (कानुन हेर्ने सहसचिव ) तोयानाथ अधिकारी रहेका छन्। गठित समितिले विद्युत नियमन आयोग ऐन २०७४ को दफा ५…