काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च बाहिरिएको छ । सोमबारदेखि टिचिङ अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको हो । मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च ५० हजार को हाराहारीमा पुगेको हो । डा अरुण सायमीले भने, ‘आज साँझसम्म डिस्चार्ज…