काठमाडौं– न्याय परिषद्ले उच्च अदालतका ९८ न्यायाधीशको एकै पटक सुरुवा गरेको छ। सोमबार बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरुको सुरुवा गरेको हो। सर्वाेच्च अदालतको नेतृत्व गोपालप्रसाद पराजुलीले सम्हालेपछि यो दोस्रो पटक सरुवा भएको हो। यअसघि तेस्रो चरणको स्थानीय तहको चुनावताका न्याायाधीहरुको सरुवा भएको थियो। विशेष अदालतको अध्यक्षमा बाबुराम रेग्मी आएका छन्। उनी यसअघि उच्च अदालत…