तरकारी उत्पादन बढाउन सन्‍नी लियोनको पोस्टर (भिडियोसहित)

काठमाडौं, (एजेन्सी) –आँखा नलगोस् भनेर पसलमा कागती, खुर्सानी राखिएको त देख्नुभएकै छ होला। कतैं मुखौटा त कसैले घरमा पुराना फाटोका जुत्ता–जप्पल पनि टागेँर राख्ने गरिन्छ। तर, भारतमा भने एउटा अनौठो घटना भएको छ। आफ्नो खेतीमा कसैको आँखा नलागेस् भनेर आन्ध्र प्रदेशका एक किसानले आफ्नो खेतसँगै सन्नी लियोनको पोस्टर टाँसेका छन्। पोस्टरमा तलेगुमा लेखिएको पनि छ,…