काठमाडौं– बजार मुल्यभन्दा सस्तोमा सुन दिन्छु भनी ठगि गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले बजारमुल्यभन्दा सस्तो सुन उपलब्ध गराउने भनी सर्वसाधारणबाट २० लाखभन्दा बढी रकम ठगि गरेको आरोपमा दाङ घर भएका नरेन्द्र महरा,दार्चुला घर भएका इन्द्रसिंह धामी र दार्चुलाकै भुपेन्द्रसिंह धामीलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट नगद…