काठमाडौं - दुई साता लामो भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान् गरेका छन् । प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रुखका पात झरे पनि जरा परिवर्तन नहुने बताएका छन् । 'हामीले धेरै कुरा प्रकृतिबाट पनि सिक्न सक्छौँ, रुखबाट पात झर्लान, तर जरा भने कहिल्यै परिवर्तन हुँदैनन्', उनले पारिवारिक भनिएको…