कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने

काठमाडौं – निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने भएको छ । बुधबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि छलफलमा कर्मचारीहरुले राजीनामा दिनुको औचित्य पष्टि भए विधेयकमा समावेश गरिएको निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान पारित गरिएको…