काठमाडौं – लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको कामको सिफारिस नमान्न इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ । नेपाल इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको कामको सिफारिस नमान्ने व्यवस्था गर्न एसोसियसनका पदाधिकारीहरुले माग गरेका हुन् । बिहीबारको विधायन व्यवस्थापन समितिको बैठकमा सहभागी एसोसियसनका पदाधिकारीहरुले सो माग राखेका हुन् । प्रस्तावित विधेयकमा छलफल गर्न विधायन समितिले बिहीबार नेपाल इन्जिनियरिङ…