काठमाडौं निजामती सेवामा सचिव पदबाट अवकास पाउनुभएका खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई औपचारिक बिदाई गरिएको छ । मंगलबारदेखि अवकास पाउनुभएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाई गरेको हो । खानेपानी मन्त्री बिना मगरले सचिव शर्मालाई खादा, टोपी र माला लगाई मन्त्रालयबाट औपचारिक बिदाई गरिन। बिदाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणको अभियानमा…