अरुण तेस्रोमा एभरेष्ट बैंकले तीन अर्ब ६० करोड लगानी गर्ने

काठमाडौं–९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा एभरेष्ट बैंकले ३ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।     ऋण लगानीका लागि एभरेष्ट र आयोजनाको प्रवद्र्धक एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको हो।   एसजेवीएनका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको…