काठमाडौं– आगामी मंसिर महिनामा विवाहको लगन नभएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। नेपाली समाजमा मंसिर महिनामा सबैभन्दा बढी विवाह गर्ने प्रचलन रहेको छ। तर, २०७५ को मंसिरमा भने २९ गते मात्र विवाहको लगन रहेको छ। आगामी वर्षको जेठ महिनामा विवाहको लगन जुरेको छैन। मलमास भएका कारण जेठमा विवाहको लगन नजुरेको समितिले जनाएको…