काठमाडौं - एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री कार्यालयसहित केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति भएको छ। उक्त सहमतिअनुसार दुई दलले आफूले पाउने मन्त्रालयको पनि प्रारम्भिक बाँडफाँट गरेका छन्। एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादीले ७ मन्त्रालय पाउनेभएका छन्। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा आए एमाले र माओवादीको भागमा परेका मन्त्रालय संख्या घट्नेछ। फोरम आए…