साढे ३३ किलो सुन प्रकरण : उच्च अदालत विराटनगरका न्यायाधीश सिंह बर्खास्त

काठमाडौं – विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंह बर्खास्त भएका छन् । परिषदले ६ महिना लगाएर गरेको अनुसन्धानपछि तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै न्यायपरिषदले बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । सोमबार बसेको न्यायपरिषद बैठकले यही…