वाइडबडीमा डुबेको वायुसेवालाई प्रधानमन्त्रीको बोलीले झड्का, निगम संकटग्रस्त !

काठमाडौं - विवादास्पद वाइडबडी विमान खरिद प्रक्रियामा मुछिएको नेपाल वायुसेवा निमग किस्ता रकम तिर्न नसकेको वित्तीय संकटमा फसेको छ । यस्तै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले निगमलाई ठूलो झड्का लागेको छ । वायुसेवा निगमको ६१ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले निगमलाई तत्काल ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने…