दशैंलाई लक्षित गरी बससेवा दिल्लीदेखी तुल्सीपुरसम्म

काठमाडौं - राप्ती टुर एन्ड ट्राभल्सले दशैलाइ मध्यनजर गरि भारतको दिल्ली देखि नेपालगन्ज, कोहलपुर, लमही, घोराही हुदै तुल्सीपुर सम्म दैनिक बस संचालन गरेको छ । दशैको अबसरमा ठुलो संख्यामा नेपालीहरु घर फर्कने क्रममा बाटोमा धेरै नेपालीहरु ठगिने लुटिने हुनाले स्वलाइ मध्यनजर गर्दै सुरक्षित घरसम्म यात्रा गराउन राप्ती टुर एन्ड ट्राभल्सले विषेश सेवा सुविधा प्रदान गर्ने…